लोड हुँदैछ...

मेनु

रोल्पामा जीप दुर्घटना हुदाँ १७ को मृत्यु 

रोल्पामा जीप दुर्घटना हुदाँ १७ को मृत्यु 

काठमाडौं / रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।

रोल्पा प्रहरीका अनुसार थवाङस्थित जलजलामा जीप दुर्घटना भएको हो । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट ६ सय मिटर तल खसेको थियो ।

प्रहरीको उद्दार कार्य पछि नजिकको अस्पतालमा प्राथमिक उपचार गरिदैँछ ।

थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।