लोड हुँदैछ...

मेनु

एलेक्स डी प्रशन्नको `ढुकढुकी´ सार्वजनिक

एलेक्स डी प्रशन्नको `ढुकढुकी´ सार्वजनिक

काठमाडौँ / गायक एलेक्स डी प्रशन्नको स्वरमा सजिएको नयाँ गीत ढुकढुकी सार्वजनिक भएको छ। एलेक्सकै शब्द तथा संगीत रहेको यस गीतले माया र भावनाको मीठो संगम प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजन विवेक जंग खड्काले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ आभास भेटवालले गरेका छन्। गीतको भिडियोलाई सुजन श्रेष्ठले निर्देशन गरेका हुन्। भिडियोमा गायक स्वयं एलेक्सले अभिनय गरेका छन्। एलेक्सलाई अभिनयमा रिया सुन्दास, जेसिका कटवाल, सन्तोष विष्ट र दिलीपले साथ् दिएका छन् ।

पंकज महरा र सुसान ठटालले खिचेको भिडियोलाई सार्थक श्रेष्ठले सम्पादन गरेका हुन् भने शशांक डीसीले कलर ग्रेडिङ गरेका हुन् ।

भिडियो :-

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।