काठमाडौं / छानबिन समितिवाट सफाई पाए पछि सुदन गुरूङ पुनः गृहमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरूङ पुनः गृहमन्त्री बन्ने भएका हुन् । आजै राष्ट्रपति भवन, शितल निवासमा दिउँसो ३ः०० बजे पद तथा गोपनीयताको सपथ ग्रहण हुनेछ । यसैगरी महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।