लोड हुँदैछ...

मेनु

एकैपटक तोलाको १० हजारले घटयो सुनको मुल्य

एकैपटक तोलाको १० हजारले घटयो सुनको मुल्य

काठमाडौं / आज सुन चाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको हो ।

हिजो तोलाको २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार घटेर २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यस्तै, आज सुन जस्तै चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३ सय ५ रूपैयाँले घटेर चाँदी ४ हजार ६ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।